Long abstract High regards for non-phonemic letters and keeping Devanagari as a model of the phonemic inventory form the graphological influence of Sanskrit over the newly developing orthographies of Nepalese languages. Sanskrit borrowings in Nepalese languages have a tendency to maintain their original spelling (e.g. length in high vowels) even […]
Issues in Nepali spelling
1. Proficiency in Nepali vs. English spellings If you dictate a single paragraph of Nepali to ten professors of Nepali, they will write it in at least ten different ways. On the other hand, if ten primary school students are asked to write a single paragraph of English for dictation, […]
The origin of the Himalayan languages
Geographically, the Himalayan languages may be roughly defined by the rivers that flow down from the Mansarovar near Mount Kailas in western Tibet. The Brahmaputra (River Yarlung or River Tamang He) flows eastward until it reaches Sadia near Parashuram Kunda where it bends to join the Indian Ocean. The Indus […]
Special sounds of Nepalese languages
Special sounds of Nepalese languages (To be used for phonetic training workshop) Madhav P Pokharel Implosives: (airstream mechanism, direction of the air: egressive & ingressive) Surel: [ƥarde] kite (bird), [parde] to hit, [ƥaŋ] water, [ɓa] chicken, [baʔ] was discovered; [ɓar] egg Sunuwar: [ƥittˢa] LACHHNU; [ƥʌl/ɓʌl] ghost; [ƥit/ɓit] MALSA~PRO; [ƥa/ɓa] chicken; […]
कुसुन्डा जातिको लोकाचार
चिनारी पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलको पहाडी भाग र तराईमा मात्र छरिएर बसोवास गर्ने कुसुन्डा नेपालको एउटा अनौठो जन जाति हो, किन भने न यसको अग्लाइ अरू नेपाली जातिसित मिल्छ, न यसको परम्परागत पहिरन अरू नेपाली जातिसित मिल्छ, न यसको भाषा अरू कुनै भाषासित मिल्छ, न यसको परम्परागत बसोबास अरू […]
के अचम्मका नेता !
सके सम्म कम मेहनत गरेर सके सम्म धेर काम देखाउने सामानलाई विज्ञानमा मेसिन भन्दछन् । हाम्रो नेपालले मेसिन बनाउने कुरामा केही पनि उन्नति गर्न सकेन भनेर मेरो निम्सरो राष्ट्र वाद सारै पिरोलिएको थियो, तर भर्खरै मलाई के ज्ञान खुल्यो भने, नेपालले जत्तिको मेसिनको उत्पादन गर्न सक्ने उद्योग त विश्वका कुनै […]
नेपाली भाषाको उत्थान र विकासमा गोपाल पाँडे ‘असीम’ का नौला पाइला
नेपाली भाषाको उत्थान र विकासमा गोपाल पाँडे ‘असीम’ को योगदान अद्वितीय छ, किन भने त्यस मार्गमा उनले जे जे गरे, त्यस्तो अरू कसैले गरेन । उनका योगदानको बेलिविस्तार यसरी लगाउन सकिन्छ : (क) विसं १९९० को भुइँचालाले धेरै नेपालीको घर र बस्ती ध्वस्त पार्यो । गोपाल पाँडेको जीवनमा चाहिँ […]
नेपाली लोक विश्वास
नेपाली समाज धेरै लोक विश्वासका आडमा चलेको छ । त्यस्ता लोक विश्वासहरू लामो परम्परादेखि नेपाली समाजमा चलिरहेका छन् । धेरैजसो त्यस्ता लोक विश्वास वैज्ञानिक दृष्टिले निम्सरा हुन्छन्, तर नेपाली संस्कृतिमा त्यस्ता विश्वासहरूको ठूलो र बलियो भूमिका हुन्छ । यस लेखमा नेपाली समाज र संस्कृतिमा गाडिएर बसेका त्यस्तै लोक विश्वासहरूको मीमांसा […]
प्रोफेसरले ल्याप्चे लगाएको दिन
झन्डै सतासी वर्षकी भए पछि मेरी आमाले हामी चार भाइमा हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशवण्डा गरी दिने फैसला गर्नु भएछ, त्यसैले सुनसरी मालपोत कार्यालयमा मैले जीवनमै सबभन्दा धेरै ल्याप्चे लगाएको दिन म झन्डै पैँसट्ठी वर्ष पुगी सकेको थिएँ । नेपाली परम्परा अनुसार जग्गा र पैसाको लेनदेनमा गाउँ ठाउँमा सर्वत्र निरक्षरहरूलाई कागत […]
वीरेन्द्रकेसरी पोखरेलको सम्झना
वीरेन्द्रकेसरी पोखरेल नेपालका पानी पोखरेलहरूका कुलको एउटा प्रसिद्ध र अद्वितीय नाम भएकाले मैले उहाँसँग प्रत्यक्ष परिचय हुनु भन्दा धेरै अगाडिदेखि नै चिनेको थिएँ । उहाँ मेरी खाम्तेल्नी दिदीका ज्वाइँ हुनु हुन्थ्यो । खाम्तेल्नी दिदी (इन्दिरा) को नाउँ त मलाई थाह छैन, तर उहाँ कमला (नेउपाने) दिदी र भोजराज (खनाल) दाइकी […]