My Papers

नेपाली भाषाको उत्थान र विकासमा गोपाल पाँडे ‘असीम’ का नौला पाइला

Posted on:

नेपाली भाषाको उत्थान र विकासमा गोपाल पाँडे ‘असीम’ को योगदान अद्वितीय छ, किन भने त्यस मार्गमा उनले जे जे गरे, त्यस्तो अरू कसैले गरेन । उनका योगदानको बेलिविस्तार यसरी लगाउन सकिन्छ :   (क) विसं १९९० को भुइँचालाले धेरै नेपालीको घर र बस्ती ध्वस्त पार्‍यो । गोपाल पाँडेको जीवनमा चाहिँ […]

My Papers

नेपाली लोक विश्वास

Posted on:

नेपाली समाज धेरै लोक विश्वासका आडमा चलेको छ । त्यस्ता लोक विश्वासहरू लामो परम्परादेखि नेपाली समाजमा चलिरहेका छन् । धेरैजसो त्यस्ता लोक विश्वास वैज्ञानिक दृष्टिले निम्सरा हुन्छन्, तर नेपाली संस्कृतिमा त्यस्ता विश्वासहरूको ठूलो र बलियो भूमिका हुन्छ । यस लेखमा नेपाली समाज र संस्कृतिमा गाडिएर बसेका त्यस्तै लोक विश्वासहरूको मीमांसा […]

My Papers

प्रोफेसरले ल्याप्चे लगाएको दिन

Posted on:

झन्डै सतासी वर्षकी भए पछि मेरी आमाले हामी चार भाइमा हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशवण्डा गरी दिने फैसला गर्नु भएछ, त्यसैले सुनसरी मालपोत कार्यालयमा मैले जीवनमै सबभन्दा धेरै ल्याप्चे लगाएको दिन म झन्डै पैँसट्ठी वर्ष पुगी सकेको थिएँ । नेपाली परम्परा अनुसार जग्गा र पैसाको लेनदेनमा गाउँ ठाउँमा सर्वत्र निरक्षरहरूलाई कागत […]

My Papers

वीरेन्द्रकेसरी पोखरेलको सम्झना

Posted on:

वीरेन्द्रकेसरी पोखरेल नेपालका पानी पोखरेलहरूका कुलको एउटा प्रसिद्ध र अद्वितीय नाम भएकाले मैले उहाँसँग प्रत्यक्ष परिचय हुनु भन्दा धेरै अगाडिदेखि नै चिनेको थिएँ । उहाँ मेरी खाम्तेल्नी दिदीका ज्वाइँ हुनु हुन्थ्यो । खाम्तेल्नी दिदी (इन्दिरा) को नाउँ त मलाई थाह छैन, तर उहाँ कमला (नेउपाने) दिदी र भोजराज (खनाल) दाइकी […]

My Papers

नेपालका भाषा, संस्कृति र पारस्परिक प्रभाव

Posted on:

मानव शास्त्रीय र भाषा वैज्ञानिक अनुसन्धानका आधारमा नेपालका मातृभाषा बोल्नेहरू सबै बाहिरबाट आएका देखिन्छन् । ह्वाइटहाउसहरूले पछिल्लो पल्ट प्रकाशित गरेको पपुवा न्यु गिनीका तुलनात्मक शब्दहरूका आधारमा कुसुन्डा पनि दक्षिण पूर्वी प्रशान्त महासागरीय टापुबाट आएको सङ्केत पाइएको छ । आग्नेय परिवारका अरू मातृभाषीहरू नेपाल छिरेको धेरै भएको छैन । आज दक्षिण […]

My Papers

श्रीमान्‌का रूपमा माधव पोखरेल

Posted on:

श्रीमान्‌का रूपमा माधव पोखरेल शारदा पोखरेल (प्रस्तोता : शैलजा पोखरेल) धरानको विजयपुरमा जन्मनु भएका माधव पोखरेल लगभग १९ बर्षको हुँदा मसँग बिहे भएको थियो । उहाँकी दुलहीका रूपमा खोटाङ जिल्लामा जन्मेकी म करिव १६ बर्षकै उमेरमा २०२४ सालको असार १६ गते शारदा ओझा बाट पोखरेल भएकी थिएँ । उहाँसँगै जीवनका […]

My Papers

भाषाका खोजीमा पैतालामा चक्र

Posted on:

डा. वल्लभ मणि दाहालले २०३५ साल तिर मलाई भाषा विज्ञान पढ्न नउकासुन्जेल म धरानमा हात्तिसार क्याम्पसका विद्यार्थीलाई नेपाली व्याकरण र रचना सिकाउनु भन्दा बढ्ता भाषामा लागेको थिइन । त्यो वेला भन्दा अघि सम्म मैले कविता, महाकाव्य, कथा, निबन्ध, समालोचना र बरु नाटक लेख्‍ने र प्रकाशित गर्ने अभ्यास गरेको थिएँ । […]

My Papers

Assam Profile

Posted on:

Assam Profile Assam: Assam, Meghalaya, Manipur, Nagaland, Mizoram, Arunachal Pradesh and Tripura From the second half of the last century with opening of tea-gardens in many parts of Assam, peoples of various tribal groups like Munda, Gond, Santhal, Savara, Oraon migrated to Assam to work in the tea gardens. Australoid: […]