कैलास मानसरोवर जाने प्रागितिहासिक नेपाली बाटो डा० माधव प्रसाद पोखरेल (‘कैलासतिरको बाटो’ शीर्षकमा, अन्नपूर्ण, २०७५ चैत २ गते शनि बार) कैलास पर्वत र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरुको तीर्थ स्थल हो । घनश्याम आचार्य (२०६७) को सूचना अनुसार वाल्मीकि रामायण, विष्णु पुराण, वायु पुराण, श्रीमद्भागवत, देवी भागवत, […]
स्त्री राज्य
नेपालमा स्त्री राज्य र मातृसत्ताको अवशेष (नयाँ पत्रिकाको ‘झन नयाँ’ स्तम्भमा ‘स्त्री राज्य’ शीर्षकमा प्रकाशित, शनि बार, चैत १६ गते २०७५) डा० माधव प्रसाद पोखरेल महाभारतमा पाञ्चाल (कुमाउँ) की राजकुमारी द्रौपदीको एकै चोटि पाँच भाइ पाण्डवसित बिहे भएको कुराले पितृसत्तात्मक समाजका पाठकहरुलाई उदेक लाग्छ । त्यो भन्दा बढ्ता उदेक आफ्ना […]
खसानी जातभातको खास कुरो
खसानको जातभात र प्रागितिहास (‘खसानी’ जातभात र प्रागितिहास’ शीर्षकमा नयाँ पत्रिकाको ‘झन नयाँ’ स्तम्भमा प्रकाशित, २०७६ साल वैशाख ७ गते शनि बार) डा० माधव प्रसाद पोखरेल कल्याल महलको ताम्र पत्र (१८०२) मा खसहरु बसोबास गर्ने नेपालको भू भागलाई ‘खसान’ भनिएको छ । यस लेखमा ‘खसान’ शब्दले नेपालको कर्णाली […]
खसहरुको पुर्ख्यौली
खसहरुको पुर्ख्यौली (नयाँ पत्रिका, २०७६ साल भदौ १४ गते शनि बार, ‘झन नयाँ’ मा प्रकाशोन्मुख) डा० माधव प्रसाद पोखरेल नेपालका छेत्री बाहुन र दलितहरुलाई पनि उनीहरुको मातृभाषालाई पनि नेवारहरु र पश्चिम तिरका मगर र अरु जन जातिले ‘खस’ भन्दछन् । बालकृष्ण पोखरेल (२०५५) ले ‘खस जातिको इतिहास’ भन्ने किताबमा […]
खस जातिको खास कुरो
खस जातिको भूगोल, इतिहास र चिनारी डा० माधव प्रसाद पोखरेल (अन्नपूर्ण पोस्टमा ‘खस जातिको खास कुरो’ शीर्षकमा प्रकाशित, फागुन ११ गते, २०७५) नेपाली भाषालाई मगर, नेवार र पश्चिमका केही जन जातिहरु खस भाषा भनेर चिनाउँछन् । त्यस्तै नेपाली मातृभाषा हुने पहाडे बाहुन, छेत्री, ठकुरी, सन्यासी, कामी, दमाईँ, […]
उल्टो बाटोमा शिक्षा
हाम्रो शिक्षाको प्रचलित परिभाषा उल्टाउनु पर्ने (‘उल्टो बाटोमा शिक्षा’ शीर्षकमा कान्तिपुरमा प्रकाशित) डा० माधव प्रसाद पोखरेल नेपालको प्रचलित शिक्षाको फल\ हाम्रो शिक्षाको समस्या हामीले नेपालमा प्रचलित ‘शिक्षा’ को परिभाषा नै उल्टाउनु पर्ने अथवा नफेरी नहुने भएको छ, किन भने हामीले लिएको शिक्षा हामीलाई आदर्श नेपाली हुन काम लागी […]
बिरानो घर
अचेल धेरै नेपालीहरुलाई अर्को नचिनेको नेपालीसित भेट्ता मिठो बोली बोल्न पुगेको देखिँदैन । गाडीको खलासी र पसलेहरुले पनि आफ्ना ग्राहकहरुसित निमोठिएर बोलेको सुन्ने कुनै शिष्टाचारी कान ठाडो भएको देखिँदैन । सार्वजनिक बसमा बुढा बुढी र अशक्तहरुका लागि छुट्याई दिएको सिटमा बसी रहेका नकच्चराहरुले बुढा बुढी, छोरा छोरी बोकेका आइमाई र […]
इतिहासको दर्शन, विज्ञान र काव्य शास्त्र
१. चिनारी साहित्य र इतिहासको साइनो परस्पर सम्बन्धित भएकाले पाश्चात्य समालोचनामा इतिहास, रचना र समालोचनामा पारस्परिक साइनो बारे प्रशस्त चर्चा भएको छ । एरिस्टोटल (इपू चौथो शताब्दी) ले इतिहास र आख्यानमा फरक छुट्याउँदै इतिहास तथ्यपरक हुने काव्य चाहिँ काल्पनिक भए पनि सम्भव हुनु पर्ने विचार राखे । डेकार्ट जस्ता प्रज्ञा […]
नेपाली टोपीको इतिहास
गुवाहाटी, असमका मेरा शिष्य एकदेव अधिकारीले एक दिन मलाई नेपाली ढाका टोपीको इतिहास सोधे । मेरो यो अनुसन्धान त्यसै खुल्दुलीको फल हो । कमलमणि दीक्षित एकातिर सबभन्दा धेरै नेपाली भाषाका पुस्तक (३४ हजार जति) को सङ्ग्रहालय (मदन पुरस्कार पुस्तकालय) का हर्ताकर्ता हुन्, अर्कातिर नेपालको सबभन्दा धनी संस्कृतिको खानी काठमाडौँ उपत्यकाका […]
नाकाबन्दीको मार्क्स वादी व्याख्या
संविधान सभाले झन्डै १० वर्ष लगाएर झन्डै ९२% मतले ‘नेपालको संविधान’ जारी गरेको दिन (२०७२ साल असोज ३ गते) देखि नेपालले जारी गरेको संविधानबाट असन्तुष्ट भएर संसारको सबभन्दा ठुलो लोक तन्त्रको प्रतिनिधित्व गर्ने भारतको बिजेपी सरकारले नेपालका विरुद्ध नाकाबन्दी सुरु गरेको छ । यसबाट विश्वका राजनीतिज्ञहरुले अच्चम्म मान्नु पर्ने अनेक […]