नेपाल र भारतको मुख्य धर्म हिन्दु भएकाले यी दुई देशको साहित्य, कला, संस्कृति, समाज र सोचाइ राम्ररी बुझ्न र व्याख्या गर्न हिन्दुहरूका रामायण र महाभारत जस्ता दुइटा महाकाव्य र पौराणिक साहित्यको अध्ययन नगरी सकिँदैन । पौराणिक साहित्य भन्नाले १८ ओटा पुराण र १८ ओटा उपपुराण बुझ्नु पर्छ । ‘पुराण’ शब्दको […]