संस्कृत किन कलको बिउ नेपालमा?\ नेपालले संस्कृत चलाउन जानेन ! डा० माधव प्रसाद पोखरेल संस्कृत विश्वको सबभन्दा समृद्ध भाषा हो । संस्कृत मात्र विश्वका सात हजार जति भाषामा त्यस्तो भाषा हो, जसमा रचिएका ग्रन्थहरु ‘ऋग्वेद’ (इपू० १२००) देखि आज सम्म अर्थात्, झन्डै तिन साढे तिन हजार वर्ष सम्म अटुट […]
महापातकी विरूपाक्ष !
विरूपाक्ष डा० माधव प्रसाद पोखरेल (‘नयाँ पत्रिका’ मा ‘महापातकी विरूपाक्ष’ शीर्षकमा प्रकाशित, कात्तिक २ गते २०७६ शनि बार) काठमाडौँमा पशुपति मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनारमा ओर्लिँदा दाहिने तिर ब्रह्मनाल नजिकै एउटा सानो मन्दिरमा एउटा उदेक लाग्दो मूर्ति छ । त्यस मूर्तिले सबै तीर्थ यात्रीको ध्यान आफु तिर तान्छ […]
पश्चिम किल्ला चम्बा पो !
राहुलको नेपाल र नेपालीसित साइनो (नयाँ पत्रिकामा ‘पश्चिम किल्ला चम्बा पो !’ भन्ने शीर्षकमा प्रकाशित, १८ जेठ, २०७६, शनि बार) डा० माधव प्रसाद पोखरेल महापण्डित राहुल सांकृत्यायनको नाउँ नसुन्ने प्रबुद्ध नेपाली हुँदैनन् होला भन्ने मेरो अन्धविश्वास छ । सोझै अङ्ग्रेजी र संस्कृत भाषा पढ्न नसक्ने तर हिन्दी भाषा चाहिँ […]
मस्टो हाम्रो कुलदेवता
मस्टो हाम्रो कुलदेवता डा० माधव प्रसाद पोखरेल सबैजसो पहाडे खस नेपालीले दिनहुँ ‘कुलाइन’ (कुलायन, कुल देउता) लाई साँझ बत्ती बाल्नु पर्छ । कुलाइनको दियो कसैलाई छुन दिनु हुँदैन, मूल खाट र मूल ओच्छ्यानमा अरुलाई सुत्न अथवा छुन दिइँदैन । कुलाइनको दियो बालेको ठाउँमा पनि अरुलाई जान दिइँदैन । कुलाइनको […]
कैलास तिरको बाटो
कैलास मानसरोवर जाने प्रागितिहासिक नेपाली बाटो डा० माधव प्रसाद पोखरेल (‘कैलासतिरको बाटो’ शीर्षकमा, अन्नपूर्ण, २०७५ चैत २ गते शनि बार) कैलास पर्वत र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरुको तीर्थ स्थल हो । घनश्याम आचार्य (२०६७) को सूचना अनुसार वाल्मीकि रामायण, विष्णु पुराण, वायु पुराण, श्रीमद्भागवत, देवी भागवत, […]
स्त्री राज्य
नेपालमा स्त्री राज्य र मातृसत्ताको अवशेष (नयाँ पत्रिकाको ‘झन नयाँ’ स्तम्भमा ‘स्त्री राज्य’ शीर्षकमा प्रकाशित, शनि बार, चैत १६ गते २०७५) डा० माधव प्रसाद पोखरेल महाभारतमा पाञ्चाल (कुमाउँ) की राजकुमारी द्रौपदीको एकै चोटि पाँच भाइ पाण्डवसित बिहे भएको कुराले पितृसत्तात्मक समाजका पाठकहरुलाई उदेक लाग्छ । त्यो भन्दा बढ्ता उदेक आफ्ना […]
खसानी जातभातको खास कुरो
खसानको जातभात र प्रागितिहास (‘खसानी’ जातभात र प्रागितिहास’ शीर्षकमा नयाँ पत्रिकाको ‘झन नयाँ’ स्तम्भमा प्रकाशित, २०७६ साल वैशाख ७ गते शनि बार) डा० माधव प्रसाद पोखरेल कल्याल महलको ताम्र पत्र (१८०२) मा खसहरु बसोबास गर्ने नेपालको भू भागलाई ‘खसान’ भनिएको छ । यस लेखमा ‘खसान’ शब्दले नेपालको कर्णाली […]
खसहरुको पुर्ख्यौली
खसहरुको पुर्ख्यौली (नयाँ पत्रिका, २०७६ साल भदौ १४ गते शनि बार, ‘झन नयाँ’ मा प्रकाशोन्मुख) डा० माधव प्रसाद पोखरेल नेपालका छेत्री बाहुन र दलितहरुलाई पनि उनीहरुको मातृभाषालाई पनि नेवारहरु र पश्चिम तिरका मगर र अरु जन जातिले ‘खस’ भन्दछन् । बालकृष्ण पोखरेल (२०५५) ले ‘खस जातिको इतिहास’ भन्ने किताबमा […]
खस जातिको खास कुरो
खस जातिको भूगोल, इतिहास र चिनारी डा० माधव प्रसाद पोखरेल (अन्नपूर्ण पोस्टमा ‘खस जातिको खास कुरो’ शीर्षकमा प्रकाशित, फागुन ११ गते, २०७५) नेपाली भाषालाई मगर, नेवार र पश्चिमका केही जन जातिहरु खस भाषा भनेर चिनाउँछन् । त्यस्तै नेपाली मातृभाषा हुने पहाडे बाहुन, छेत्री, ठकुरी, सन्यासी, कामी, दमाईँ, […]
उल्टो बाटोमा शिक्षा
हाम्रो शिक्षाको प्रचलित परिभाषा उल्टाउनु पर्ने (‘उल्टो बाटोमा शिक्षा’ शीर्षकमा कान्तिपुरमा प्रकाशित) डा० माधव प्रसाद पोखरेल नेपालको प्रचलित शिक्षाको फल\ हाम्रो शिक्षाको समस्या हामीले नेपालमा प्रचलित ‘शिक्षा’ को परिभाषा नै उल्टाउनु पर्ने अथवा नफेरी नहुने भएको छ, किन भने हामीले लिएको शिक्षा हामीलाई आदर्श नेपाली हुन काम लागी […]