संस्कृत किन कलको बिउ नेपालमा?
संस्कृत किन कलको बिउ नेपालमा?\ नेपालले संस्कृत चलाउन जानेन ! डा० माधव प्रसाद पोखरेल संस्कृत विश्वको सबभन्दा समृद्ध भाषा हो । संस्कृत मात्र विश्वका सात हजार जति भाषामा त्यस्तो भाषा हो, जसमा रचिएका ग्रन्थहरु ‘ऋग्वेद’ (इपू० १२००) देखि आज सम्म अर्थात्, झन्डै तिन साढे तिन हजार वर्ष सम्म अटुट रूपमा पाइन्छन् । ‘ऋग्वेद’ जति […]