कैलास तिरको बाटो
कैलास मानसरोवर जाने प्रागितिहासिक नेपाली बाटो डा० माधव प्रसाद पोखरेल (‘कैलासतिरको बाटो’ शीर्षकमा, अन्नपूर्ण, २०७५ चैत २ गते शनि बार) कैलास पर्वत र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरुको तीर्थ स्थल हो । घनश्याम आचार्य (२०६७) को सूचना अनुसार वाल्मीकि रामायण, विष्णु पुराण, वायु पुराण, श्रीमद्भागवत, देवी भागवत, भविष्य पुराण अनि स्कन्द पुराणका […]