Nepali grammatical tradition accepts the deletion of the suffix <nu> from the citation form of a verb to derive roots in Nepali, e.g: 1a. Citation forms: khanu ‘to eat’, gʌrnu ‘to do’, aunu ‘to come’, dinu ‘to give’, dhunu ‘to wash’, birsinu ‘to forget’, sʌhʌnu ‘to endure’ and duhunu […]
State of Lexicography in Nepal
Wordlist/ Vocabulary 1811. Kirkpatrick, William. An Account of the Kingdom of Nepaul. London: W. Miller. (Nepali words, 221-281, Newari words, 221-249, Limbu words, 249-252, Magar, 249) 1840. Campbell, Andrew. Notes on the Lepchas of Sikkim, with a vocabulary of their language. JASB 9:379-393. 1847. Hodgson, Brian H. On […]
TYPOLOGY OF VERB AGREEMENT IN THE LANGUAGES OF NEPAL
There are about a hundred languages spoken in Nepal which can be grouped into four major families and a language isolate. The four major families comprise Indo-Aryan, Tibeto-Burman, Austroasiatic and Dravidian. The language isolate is Kusunda. The Bodish group of Tibeto-Burman languages has no verb agreement. Indo-Aryan languages except for […]
‘नेपाली टुक्का कोश’ : एक समीक्षा
डा. शिव प्रसाद पौड्यालले सङ्कलन र सम्पादन गरेको ‘नेपाली टुक्का कोश ‘ नेपाली टुक्काको अनुसन्धानमा उल्लेखनीय कृति किन हो भने, डा. पौड्यालले नेपाली उखानको महत्त्व पूर्ण अनुसन्धान गरे बापत नै त्रिभुवन विश्व विद्यालयबाट २०६२ सालमा विद्या वारिधिको पगरी गुतेका हुन् । त्यस बाहेक नेपाली लोकोक्तिमा उनले ‘नेपाली गाउँ खाने कथा’ […]
सिकारुलाई नेपाली पढाइ किन अप्ठ्यारो हुन्छ?
१. नेपाली भाषा सिक्ने कठिनाइका समाज भाषा वैज्ञानिक कारण नेपाली विषय पढ्नु पर्ने विद्यार्थीलाई कहाँ कहाँ अप्ठ्यारो पर्छ? के के कारणले नेपाली पढ्नु पर्ने विद्यार्थीहरूलाई नेपाली पढ्नु त्यति सजिलो हुँदैन? नेपाली पढ्ने विद्यार्थीहरूलाई पढ्दा खेरि कस्ता कस्ता आपत्ति आई लाग्छन्? नेपाली पढ्ने सिकारुहरूका कठिनाइ घटाई दिन अथवा निमिट्यान्न […]
नेपाली र हिन्दी देवनागरी प्रयोगमा फरक
देवनागरी लिपि उत्तरी ब्राह्मीबाट विकसित भएको हो । नेपाली र हिन्दी (मराठी, डोगरी र अरू केही) मा प्रयोग हुने देवनागरी लिपिको मूल स्रोत एउटै हो । सातौँ आठौँ शताब्दीमा देवनागरी लिपि आधारभूत रूपमा भारतको महाराष्ट्रमा विकसित भएको हो । गुर्जर प्रतिहार वंशी राजाहरूले त्यसलाई उत्तर भारतमा ओसारे । आधारभूत रूपमा […]
मगरातको फेरो
राष्ट्रिय योजना आयोगले त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागलाई नेपालका भाषाहरूको समाज भाषा वैज्ञानिक सर्वेक्षण गर्ने जिम्मा दिएको छ । यस पालि मैले मेरा भागमा मगर भाषासँगै रमेश खत्री र इन्द्रेश ठाकुर भन्ने दुइटा चेला साथी रोजेँ । रमेशले जति अङ्क ल्याएर भाषा विज्ञानमा एमए उत्तीर्ण हुने मान्छे अर्को छैन […]
NOUN CLASS AGREEMENT IN NEPALI
1. INTRODUCTION 1.1 Is Nepali a genderless language? Priestly (1983:345) counts Nepali2 as one of those Indo-Iranian languages of South Asia, which have turned to be genderless. However, this paper shows that Nepali has not only retained and developed its characteristic Indo-European gender but it has also innovated numeral classifier […]
भाष्य वैज्ञानिक समालोचनाको शोध विधि
कुनै कविता, काव्य वा कला कृतिको कसरी विश्लेषण गरेर अर्थ लगाउने भन्ने विषयमा जर्मन दार्शनिकहरूको परम्पराले दुइटा सैद्धान्तिक समालोचना विकास गरेका छन्; तिनीहरू मध्ये एउटालाई (क) मनोरचना विज्ञान[i] (पोखरेल, २०६८) भन्दछन् भने, अर्कालाई चाहिँ (ख) भाष्य विज्ञान अथवा टीका विज्ञान अथवा भाष्य वैज्ञानिक वा टीका वैज्ञानिक समालोचना[ii] भन्ने नाम दिइएको […]
जर्मनेली भाष्य वैज्ञानिक समालोचनाको चिनारी
भाष्य विज्ञान (वा टीका विज्ञान) कविता जस्तो कुनै कला कृतिको विश्लेषण कसरी गर्ने भन्ने चिन्तन र प्रविधिले सम्पन्न भएको जर्मन दार्शनिकहरूले विकास गरेको पाश्चात्य समालोचनाको प्रसिद्ध दार्शनिक धारा हो । यस लेखमा त्यसैको सामान्य चिनारी दिइएको छ । १. ऐतिहासिकता फ्रेड्रिक यास्ट (१८०८) भाष्य विज्ञानका प्रवर्तक हुन् । […]