मैले पिएचडी गरेको बाइस वर्ष भएछ । पिएचडी सके पछि मैले त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभागमा आठ वर्ष र भाषा विज्ञान केन्द्रीय विभागमा तेर वर्ष पढाएँ । आंशिक रूपमा आरआर क्याम्पस र पद्म कन्या क्याम्पसमा पनि धेरै वर्ष पढाएँ, तर आज सम्म त्रिभुवन विश्व विद्यालयको कुनै विभाग र क्याम्पसले […]
Sexual Discrimination in Nepali Folk Songs
Sexual discrimination has been found a common practice of Nepalese society as revealed in Nepali folk songs. Such discrimination has cripled the equal status of women in a typical Nepalese society. Nepali speaking society is predominantly patriarchical. This implies the suppression of women in all aspects of life. The […]
शाकुन्तल महाकाव्यमा चराचुरुङ्गी
‘शाकुन्तल’ महाकाव्यमा अनेक काव्य प्रयोजनका लागि लक्ष्मी प्रसाद देवकोटाले चराहरूको प्रयोग गरेका छन् । शाकुन्तलकी नायिकाको नामै ‘शकुन्तला’ छ । संस्कृतमा चरालाई ‘शकुन्त’ भनिन्छ । चराहरूले पालेका हुनाले उनलाई नायिकालाई ‘शकुन्तला’ भन्ने नाम दिइएको हो । अर्थात् महाकाव्यकी नायिकाको पोषण र नामकरणदेखि नै चराले शकुन्तलोपाख्यानमा महत्व पूर्ण ठाउँ ओगटेको छ […]
पाश्चात्य समालोचनामा मनोरचना विज्ञान
१. परिचय दर्शन शास्त्रमा मनोरचना विज्ञान[i] का प्रणेता जर्मन दार्शनिक हुस्सेल (१८५९-१९३८ ई) हुन् । यो सिद्धान्त बनाउन हुस्सेललाई प्रत्यक्ष प्रभाव उनकै गुरु ब्रेन्टानोको पर्यो भने, अप्रत्यक्ष प्रभाव चाहिँ अर्का जर्मन दार्शनिक कान्ट (१७२४-१८०४) को पर्यो । मनोरचना विज्ञानका चार मुख्य प्रणेतामा हुस्सेल, हाइडेगर, साख्थे र मार्लो पोन्टीको नाम […]
नेपाली वैदिक वाङ्मयमा मदनमणि दीक्षितको ‘ऋग्वेद : प्रमुख सूक्तहरू’
श्री मदन मणि दीक्षितले लेखेका वैदिक साहित्यमा आधारित पुस्तकहरू मात्रै पनि १० ओटा भइसक्न आँटेका छन् : १. माधवी (२०३९, उपन्यास), २. त्यो युग (२०४७, निबन्ध सङ्ग्रह), ३. विदुषी गार्गी (२०४९), ४. हाम्रा प्राचीन नारी (२०५०), ५. विश्वका प्रथम वैज्ञानिक उद्दालक आरुणि (२०५३), […]
विजय मल्लका कविताका संरचक तत्त्व र प्राविधिक कौशल
विजय मल्लका कविता सङ्ग्रह (२०२८) मा बटुलिएका ६१ ओटा कवितालाई केलाउँदा उनको कविता लेख्ने छुट्टै प्रविधिको परिचय पाइन्छ । उनका कवितामा ‘अमूर्त कला’ मा जस्तो चित्रकारिता पाइन्छ । भन्नु पर्ने कुरालाई घुमाउरो पाराले ‘प्रतीक’ हरू प्रयोग गरेर भनिएको पाइन्छ । कविको भणितव्य चाहिँ ‘कारण र परिणामको सम्बन्ध’ बाट प्रकट हुन्छ […]
Ingressive lateral as a challenge of Umbule to the IPA
1. Ingressives: implosives and ingressive lateral in Umbule The linguistic feature that strikes the attention of the Umbule language is its set of ingressive sounds. There are only six language using ingressive sounds in all over South Asia. The other languages that use this phonetic feature are the Indo-Aryan Sindhi […]
नेपालका मातृभाषाको अनुभव
नेपालमा जम्मा पाँच महापरिवारका भाषा पाइन्छन् । मैले नेपालका निम्न लिखित ५७ ओटा भाषाका मातृभाषीहरूसँग अन्तरक्रिया गरेर ‘स्वादेस शब्दावली’ बटुलेको छु र केही सामान्य ध्वनि वैज्ञानिक, वर्ण वैज्ञानिक, रूप वैज्ञानिक, वाक्य वैज्ञानिक र सामाजिक तथा ऐतिहासिक भाषा विज्ञानका सूचनाहरू बटुलेको छु : १. अज्ञात परिवार (१) : कुसुन्डा […]
नेपालको वर्तमान भाषिक स्थिति
१. नेपालका भाषा क. नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । ती हुन् : (क). कुसुन्डा (ख). द्रविड (ग). आग्नेय (घ). भोट बर्मेली र (ङ). भारोपेली । ख. नेपालमा लामो लेख्य परम्परा भएका भाषाहरू अत्यन्त थोरै छन्; केही भाषामा भर्खरै लेख्य परम्पराको विकास भएको छ र धेरै जसो भाषाहरू लेख्य […]
Role and relevance of linguistics in Nepal
1. Linguistic study of Nepalese languages: historical axis 1.1 Beginning of lexicography and traditional grammar (19th century) Linguistic scholarship on the Nepalese languages begins with the publication of wordlists of Nepali, Newari, Magar and Limbu in the beginning of the 19th century initiated by Kirkpatrick (Kirkpatrick, 1811) who was […]