नेपाली भाषा आज अनेक भूमिकामा देखिन्छ : adobe aftereffects torrent, Torrentkeys, download corel draw x7 crack, tenorshare 4mekey full १. अन्तरराष्ट्रिय भाषा सन १९९२ मा भारतीय संविधानको आठौँ अनुसूचीमा गाभिए पछि नेपाली भाषा नेपालको मात्र नभएर भारतको पनि संवैधानिक भाषा भएको छ (प्रधान १९९२ ई) । यस परिस्थितिले नेपाली भाषालाई […]
नोवल किशोर राई
प्राध्यापक डा. नोवल किशोर राई मेरा घनिष्ठ मित्र हुन् । मैले उनको नाउँ पहिले सुनेँ कि उनलाई पहिले देखेँ भन्न सक्तिन । सं. २०२७ मा म त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अर्थ शास्त्रमा एमए पढ्न आएको थिएँ । त्यस वेला डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना भर्खर सोभियत रुसबाट पिएचडी गरेर आउनु भएको […]
“रेड कलर’ लाई नेपालीमा के भन्छन्?”
मेरा नातिनातिना ‘उनो’ खेली रहेका थिए । समुन्नतले मलाई सोध्यो, “बुवा, ‘रेड कलर’ लाई नेपालीमा के भन्छन्?’ झन्डै एक दशक अगाडि सम्पन्नले पशुपतिमा बाँदर देखाएर, “ममी, ऊ मङ्की” भनेको थियो । अनुभवले, “बुवा, ‘त्रिसट्ठी’ लाई ‘इङ्लिस’ मा के भन्छन्’ भनेर सोधेको थियो । भुवनहरि सिग्देलले लेखेको ‘मनका सयपत्री’ भन्ने संस्मरण […]
विदेशमा सिकेको
मैले देखेको पहिलो विदेश भारत हो । म भारतमा ध्वनि विज्ञानमा पिएचडी गर्न पुणें सहरको डेक्कन कलेजमा गएको थिएँ । म त्यहाँ दुई वर्ष बसेँ । डेक्कन कलेजमा मैले धेरै कुरा सिकेँ भन्ने कुरो मैले ‘गुरु परम्परा’, ‘बालुवामा पानी’, ‘पुस्तकालयको महत्त्व’ र ‘ठूल्दाइ’ जस्ता अनेक निबन्धमा लेखिसकेकाले म ती कुरा […]
सेती महाकालीको फन्को : नौ मुठे गाईको दूधको तन्को
सेती र महाकाली अञ्चलमा बोलिने नेपाली मातृभाषाहरूको सर्वेक्षण गर्ने जिम्मा पाएर म २०६९ साल असार १७ गते काठमाडौँबाट यती विमानमा उडेर कैलाली जिल्लाको धनगढीमा ओर्लेँ । मेरा साथमा प्राध्यापक डा. चूडामणि बन्धु पनि राजी र राउटे भाषाको सर्वेक्षण गर्न जानु भएको थियो । काठमाडौँमा त्यति वेला निकै गर्मी नै थियो, […]
मैले दौरा सुरुवाल सिलाएँ
माओवादी छापामारहरूले बागडोल र भनिमण्डलको जुन ठाउँमा प्रहरी आइजिपीलाई मारे, त्यसै छेक भनिमण्डलमा मैले एउटा बिहेमा जानु पर्ने थियो । आफ्ना सुट जति सबै मैलिएका रहेछन्, त्यसैले मैले दौरा सुरुवाल कोट टोपी लगाएर पूरै राष्ट्रिय पोसाकमा सजिएर जाने विचार गरेँ । भनिमण्डलका छेउमा पुगे पछि आइजिपीका रगतका टाटा देख्ता भने, […]
थारू विषयको अनुसन्धानमा टेकनाथ गौतम
मैले टेकनाथ गौतम (२०४४) ले लेखेको थारु जातिको इतिहास तथा संस्कृति या थारु पुराण लाई थारू जातिका विषयमा लेखिएको अद्वितीय शोध प्रबन्ध मानेको छु । यसै ग्रन्थका आधारमा नेपालको कुनै विश्व विद्यालयले सम्मानार्थ उनलाई महाविद्यावारिधि वा विद्यावाचस्पति डिग्री दिएको भए हुन्थ्यो भन्ने मेरो विचार छ । त्यस्तो सम्मान मृत्यूपरान्त दिन […]
गोविन्द भट्टसित मेरो साइनो
नेपाली साहित्यका प्रसिद्ध मार्क्सवादी समालोचक गोविन्द भट्ट मेरा भिनाजु पर्नु हुन्थ्यो । उहाँले मेरी साइँली ठुल्यामा (कुन्ती पुरी) की छोरी इन्दिरा पुरीलाई बिहे गर्नु भएको थियो । ठुला बाको नाम लोकनाथ पुरी थियो । ठुला बाको केटाकेटी हुँदाको नाउँ बम्बटु थियो अरे । केटाकेटी हुँदा उहाँ त्यसै ‘बमभटक-बमभटक’ भनी राख्ने […]
अयोग्यताको बोध
बालखले रूखको बेलौती टिप्न लम्के झैँ मैले योग्यता बढाउने होड सक्तो गरेँ, तर आज आएर मलाई अयोग्यताको बोध भइरहेको छ । मैले रोजेका बाटामा मेरो मुलुकले तोकेको योग्यता नै पर्दो रहेनछ ! मेरो जीवनभर मैले प्राज्ञिक अग्लाइलाई नै आफ्नो सबै अठोट र खिप्तीको तारो ठानेँ । विकसित विश्वमा यत्तिको योग्यताले […]
Links between Nepal and the Brahmaputra Valley
Nepal and the BrahmaputraValley are not geographically contiguous, but geological, historical, mythological, socio-anthropological, linguistic and prehistoric facts bring people of these two areas very close and make their relation obligatorily tied to each other. By the name ‘Assam’, people of Nepal understand the old Assam which includes Arunachal Pradesh, […]